यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य (सूचीसहित)

१२ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु रातो (मुडे) प्रतिकिलो ३९, आलु सेतो प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।
प्याज सुकेको (भारतीय) प्रतिकिलो ५०, गाजर (लोकल) प्रतिकिलो ७०, गाजर (तराई) प्रतिकिलो ५५, बन्दा (लोकल) प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो ८०, मूला रातो प्रतिकिलो ४५, सेतो मूला (लोकल) प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ४० र मकै बोडी प्रतिकिलो ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १८०, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, घिउ सिमी (राजमा) प्रतिकिलो ११०, टाटे सिमी मूल्य प्रतिकिलो ६५, भटमास कोसा प्रतिकिलो १४०, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिएः निर्वाचन आयोग

देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिएः निर्वाचन आयोग

शुरक्षा निकाय बन्दुक बोकेको शक्ति मात्र होइन सेवाको अनुहार र अनुशासनको प्रतीक हुन- राष्ट्रपति

शुरक्षा निकाय बन्दुक बोकेको शक्ति मात्र होइन सेवाको अनुहार र अनुशासनको प्रतीक हुन- राष्ट्रपति

समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न

राष्ट्रियसभामा तीन अध्यादेश पेस

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु