गण्डकीको बजेटमा असन्तुष्टि : संसद हाप्नेदेखि बजेट च्यात्नेसम्म

१२ असार, पोखरा । सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको दल नेपाली कांग्रेसका सांसद डिल्लीराम सुवेदीले गण्डकीको बजेट ‘हडबडमा गडबड’ कसरी भयो भनेर प्रश्नमात्र गरेनन्, अर्थ मन्त्रालयको योजना प्रविष्ट गर्ने सफ्टवेयर कसरी कब्जा गर्ने भनेर तालिम राख्न व्यंग्यात्मक सुझाव समेत दिए ।

उनको यो असन्तुष्टि आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनमा भएको ‘असमान वितरण’प्रति थियो । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा बैठक एक दिन बहिस्कार गर्ने प्रदेश सभा सदस्यमध्येका एक हुन् उनी । बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सुवेदीसहितका प्रदेश सभा सदस्यहरुले एक दिन प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना