Saturday, 31 October 2026
ब्रेकिङ

समाचार

प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । मुलुकमा घटेका पछिल्ला घटनाक्रम, समसामयिकलगायत विषयमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुने प्रधानमन्त्री…

खबर अफ नेपाल

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको छ । देशका विभिन्न भागमा हिंसात्मक…

खबर अफ नेपाल

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको…

खबर अफ नेपाल

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

हुम्ला- साँझ आएको बाढीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ स्थित तिल गाउँमा  वितण्डा मचाएकाे छ।तिलजुङ खाेलामा बाढी आएपछि स्थानीयबासी विस्थापित भएका भएका छन । यसअघि…

खबर अफ नेपाल

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सद्भाव अभिबृद्धि र सहिष्णुता प्रवर्द्धन गर्ने भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ । आज काठमाडौँमा कोशी…

खबर अफ नेपाल

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न…

खबर अफ नेपाल

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

सिरहा- सिरहामा कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शनमा निस्किएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । सिरहाको गोलबजारमा आगजनी तथा तोडफोडमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोलीबाट गणेश यादवको…

खबर अफ नेपाल

देवानगन्जमा गोली लागेका अर्का घाइते जयप्रकाश मेहताको पनि मृत्यु

सुनसरी- सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गत आइतबार राति भएको हिंसात्मक घटनाका क्रममा गोली लागेर गम्भीर घाइते भएका अर्का एक युवकको पनि उपचारकै क्रममा मृत्यु भएको छ। यससँगै देवानगन्ज…

खबर अफ नेपाल

आज प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम…

खबर अफ नेपाल