Saturday, 31 October 2026
ब्रेकिङ

समाचार

सत्तापक्ष र विपक्षीबीच देखिएको असहमतिलाई सहमतिमा पुर्‍याउने प्रयास

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा आज छलफल गर्नुभएको…

खबर अफ नेपाल

सुनसरीमा फेरि अनिश्चितकालीन कर्फ्यु, महेन्द्र राजमार्ग र इनरुवा बजारमा आवतजावत निषेध

सुनसरी- सुनसरीमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फेरि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सुरु भएको…

खबर अफ नेपाल

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले…

खबर अफ नेपाल

देशभरका सबै ओपिडी सेवा बन्द, नारायणी अस्पतालका स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

काठमाडौँ- पर्साको नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आज देशभरमा ओपिडी सेवा बन्द गराएका छन् । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै…

खबर अफ नेपाल

सुर्खेतको लेकवेशीमा जीप दुर्घटना, १२ जना घाइते

सुर्खेत- सुर्खेतको लेकवेशी नगरपालिकाको हलकन्डराको उकालोका जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जीप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ…

खबर अफ नेपाल

लमजुङमा पहिरोले धन्सार भत्किँदा दुई जनाको मृत्यु, २ जना घाइते

 लमजुङ- लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार पुरिँदा दुई जनाको मृत्यु भएको छ । सिँचाई कुलो भत्किएर गएको पहिरोले थप दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय…

खबर अफ नेपाल

सुनुवाइ समितिको बैठक आज बस्दै

फाइल काठमाडौँ- संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र…

खबर अफ नेपाल

देवानगञ्जमा कर्फ्यु हट्यो, बिहान ७ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा भने यथावत

सुनसरी- सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आज बिहानदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको आदेशअनुसार अब देवानगञ्ज गाउँपालिका र हरिनगरा गाउँपालिकाको…

खबर अफ नेपाल

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरी- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्न थालेपछि नेपाली सेना परिचालन गरिएको छ । परिस्थिति नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको…

खबर अफ नेपाल

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो। जसअनुसार कर्फ्यु आदेश…

खबर अफ नेपाल