Tuesday, 27 October 2026
ब्रेकिङ

समाचार

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

ललितपुर– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘जैविक विविधता संरक्षण र समृद्ध नेपालका लागि…

खबर अफ नेपाल

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

काठमाडौँ-सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका बताउनु भएको छ । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज…

खबर अफ नेपाल

अर्को वर्ष भेटौँला मनास्लु !

गोरखा– सातोरी एडभेन्चर प्रालिका फुर्ते शेर्पा लेख्नुहुन्छ, “हिमाल जहिले पनि त्यहीँ रहिरहनेछ, तर जीवन सबैभन्दा पहिले आउँछ । खराब मौसमका कारण सुरक्षित रहने निर्णय स्पष्ट भएपछि सातोरी एड्भेन्चर्स…

खबर अफ नेपाल

मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो

गोरखा-  चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको क्याम्प–३ मा हिउँले पुरिएर मृत्यु भएका जर्मनी नागरिक ध्रुवज्योति गुहा र नेपाली नागरिक फुर्सेम्बा शेर्पाको शव काठमाडौं पठाइएको…

खबर अफ नेपाल

शिक्षाविद् डा शर्माको निधन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ-शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको आज ८६ वर्षको उमेरमा निधन भएको छ । शिक्षाविद् डा शर्माको उपचारका क्रममा आज…

खबर अफ नेपाल

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

न्यूयोर्क– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नुभएको छ । प्रधानमन्त्री शाहलाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा…

खबर अफ नेपाल

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

गण्डकी-फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।…

खबर अफ नेपाल

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

काठमाडौँ– प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको…

खबर अफ नेपाल

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अपनाउन प्रमको आग्रह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान…

खबर अफ नेपाल

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले …

खबर अफ नेपाल