प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

न्यूयोर्क– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नुभएको छ ।

प्रधानमन्त्री शाहलाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्नुहुने कार्यक्रम छ । उहाँ न्यूयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सरिक हुनुहुने छ ।

प्रधानमन्त्री शाहले बिहीबार अपराह्न महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

फ्लाई दुबईको जहाज पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

प्रधानमन्त्री शाह न्यूयोर्कमा – सार्वजनिक सेवा प्रसारण संस्था

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी र सतर्कता अपनाउन प्रमको आग्रह

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था