रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी श्रावण २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने र तिनको सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

यसका लागि प्रत्येक दिन पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यमध्ये दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ। अभियानमा हरेक दिन कम्तीमा एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा सहभागी हुने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री