इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
एजेन्सी- संयुक्त राज्य अमेरिकाविरुद्धको महिनौँदेखिको मध्यपूर्व युद्ध अन्त्य गर्ने बेला आएको इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार बताउनुभएको छ । उहाँले अहिले मध्यपूर्वमा तेहरान वाशिङ्टनभन्दा बलियो अवस्थामा रहेको दावी…










