Wednesday, 28 October 2026
ब्रेकिङ

समाचार

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी- धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व…

खबर अफ नेपाल

घर-घरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ- माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज…

खबर अफ नेपाल

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

भद्रपुर (झापा)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । सामाजिक सञ्जालदेखि…

खबर अफ नेपाल

दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

धरान (सुनसरी)- धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्वस्थानी व्रत…

खबर अफ नेपाल

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७…

खबर अफ नेपाल

लोकतान्त्रिक मूल्यहरूको संरक्षण सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व हो -उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सार्वजनिक सेवा प्रसारण- नेपाल टेलिभिजनले राष्ट्र र जनतालाई केन्द्रमा राखी राष्ट्रिय एकता, समृद्धि र विपत्तिमा नागरिकको जीवन रक्षा गर्ने तीन आधारभूत स्तम्भलाई आत्मसात…

खबर अफ नेपाल

कांग्रेसले फागुन २१ को चुनावका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालना समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ।…

खबर अफ नेपाल

निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण- उपराष्ट्रपति  

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने अवस्था सुनिश्चितता गरिनुपर्ने बताउनु भएको छ । सार्वजनिक सेवा प्रसारण…

खबर अफ नेपाल

रौतहटसहित तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु, जनजीवन प्रभावित 

रौतहटः तराई मधेशका रौतहटसहितका जिल्लामा बाक्लो हुस्सु, कुहिरोका कारण जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।पछिल्ला दुई दिनदेखि रौतहटमा बिहान र बेलुका बाक्लो मात्रामा हुस्सु लाग्ने गरेको छ। हुस्सुका…

खबर अफ नेपाल

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शङ्कर पोखरेल

दाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ । उहाँले दाङका…

खबर अफ नेपाल