Wednesday, 28 October 2026
ब्रेकिङ

समाचार

मन्त्री चौधरीसँग राष्ट्रसङ्घका प्रतिनिधि याहियाको भेटवार्तामा

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा…

खबर अफ नेपाल

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

दीप प्रज्वलन काठमाडौँ, २२ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौँको अनामनगरमा सोमबार साँझ नागरिक अगुवाहरूको संयोजनमा आयोजित दीपप्रज्वलन कार्यक्रममा…

खबर अफ नेपाल

भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा

काठमाडौँ– भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सङ्घीय सरकारका विभिन्न…

खबर अफ नेपाल

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिको विषयमा अपमानजनक भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवालाई पक्राउ गरेको छ । प्रहरीको…

खबर अफ नेपाल

नेपाल टेलिभिजनकर्मी ढुंगेल सम्मानित – सार्वजनिक सेवा प्रसारण संस्था

रामेछाप – नेपाल टेलिभिजनकर्मी हिमाल ढुंगेल ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट सम्मानित हुनुभएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आयोजना…

खबर अफ नेपाल

दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौँ– नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक संघ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ । थाइल्याण्डको…

खबर अफ नेपाल

राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका…

खबर अफ नेपाल

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौँ--परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री एडमले परराष्ट्रमन्त्री खनाललाई भोटेकोशी नदीमा गएको बाढीबाट…

खबर अफ नेपाल

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नुभएको…

खबर अफ नेपाल

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ- भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका…

खबर अफ नेपाल