जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र अधुरो-काँग्रेस प्रवक्ता
काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अपूर्ण र अधुरो रहेको बताउनु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार…










