Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
प्रतिनिधि सभा सदस्यहरूले शपथ लिँदै, शुभेच्छुकहरूको बाक्लो उपस्थितिले सिंहदरबारमा रौनक – Khabarofnepal

प्रतिनिधि सभा सदस्यहरूले शपथ लिँदै, शुभेच्छुकहरूको बाक्लो उपस्थितिले सिंहदरबारमा रौनक

प्रतिनिधि सभा सदस्यहरूले शपथ लिँदै, शुभेच्छुकहरूको बाक्लो उपस्थितिले सिंहदरबारमा रौनक

काठमाडौँ- प्रतिनिधि सभाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ ।

निर्माणाधीन संसद भवन सिंहदरबारमा अपराह्न २ बजे शपथ समारोहमा सहभागी प्रतिनिधि सभा सदस्यहरु आउन सुरु भएको छ ।

सहभागी सदस्यहरुलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सचिवालयले अनुरोध गरेको थियो । सपथग्रहण समारोहमा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यका साथै आफ्नतजनको बाक्लो चहल पहलले हिजो सम्म सुनसान जस्तै देखिने सिंहदरबारन रौनक थपिदिएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि आज नवनिर्वाचित सांसदलाई केसीले शपथ ग्रहण दिलाउनुहुने तयारी छ।

नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिन नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिदै हुनुहुन्छ ।

शपथ समारोहपछि सांसदहरुलाई संसद् प्रतीक चिह्न, संविधान, नियमावली र सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ। सचिवालयका प्रवक्ता एकराम गिरीले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठकका लागि तयारी भइरहेको जानकारी दिनुभयो।

निर्वाचनपछि संसदीय दलको कार्यालय पनि नयाँ सांसद संख्या अनुसार पुनः व्यवस्थापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी १८२, नेपाली कांग्रेस ३८, नेकपा (एमाले) २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र स्वतन्त्र १ सांसद निर्वाचित भएका छन्। निर्माणाधीन नयाँ संसद् भवनमा प्रत्येक सांसदको अलग ‘चेम्बर’ व्यवस्था रहने छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Ramayana Day 1 Collection Early Prediction | Ramayana Day 1 Collection Prediction By Rohit Jaiswal | Ramayana Day 1 Collection Prediction (11 Days Before Release) | Ramayana 100cr+ Opening Day Collection Rohit Jaiswal | Ramayana (Hindi) Day 1 Collection Early Prediction | Ramayana Total Advance Booking Collection Day 1

Clayface Ending Explained: What Happens To Tom Rhys Harries’ Matt Hagen and Does He Reconcile With Caitlyn? Find Out

WWE Alum Ric Flair Hospitalized for Fall After Sharing Blood Clot Diagnosis

Fahadh Faasil’s Karate Chandran Begins Filming In Kottayam

The Great Indian Kapil Show 5 Jasmine Sandlas Satinder Sartaaj Episode Download Netflix: How To Download Episode 5 On Netflix In FULL HD For Offline Viewing | Is The Great Indian Kapil Show Season 5 Available For Free Download On Netflix | The Great Indian Kapil Show New Season Netflix Download Steps

Varanasi: SS Rajamouli confirms Mahesh Babu starrer to be 5 times bigger than RRR; Says wrapped up shoot in 275 days

The Challenge’s Cory Wharton Regrets Behavior Before Taylor Selfridge Split