Thursday, 5 November 2026
ब्रेकिङ

समाचार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा…

खबर अफ नेपाल

धुलिखेल–खावा सडक खण्ड दश दिन बन्द हुने

धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै धुलिखेल, १३ जेठ : अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-८ ठकुरीगाउँस्थित धुलिखेल–खावा सडक स्तरोन्नतिको काम गरिँदै । सडक डिभिजन कार्यालय भक्तपुरले दिउसोको समयमा शनिबार…

खबर अफ नेपाल

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी…

खबर अफ नेपाल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ- प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उहाँले उम्मेदवारी दर्ता…

खबर अफ नेपाल

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…

खबर अफ नेपाल

संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल

काठमाडौँ- प्रतिनिधि सभाको पहिलो बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले गरेको सम्बोधनका विषयमा एमाले सचिवालय बैठकमा छलफल भएको छ । पार्टी मुख्यालय च्यासलमा आज बसेको…

खबर अफ नेपाल

वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर,…

खबर अफ नेपाल

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा खोजपत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार…

खबर अफ नेपाल

सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

सिन्धुली- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट…

खबर अफ नेपाल

एकल उम्मेदवारी परेपछि अर्याल सभामुख बन्ने निश्चित

काठमाडौं – प्रतिनिधि सभाको नयाँ सभामुखमा एकल उम्मेदवारी परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुख बन्ने निश्चित भएको छ। सभामुखका लागि उम्मेदावरी मनोनयका लागि दिएको…

खबर अफ नेपाल