बाह्र दिनमा चार सय २२ विपद्का घटना

बाह्र दिनमा चार सय २२ विपद्का घटना

काठमाडौँ- वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका छन् ।

प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् ।

विपद्मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था

वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था

सुकुम्बासी बस्तीका २१४ परिवार सरकारको सम्पर्कमा

सुकुम्बासी बस्तीका २१४ परिवार सरकारको सम्पर्कमा

 प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता पूर्वप्रधानमन्त्री अधिकारी

 प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता पूर्वप्रधानमन्त्री अधिकारी

स्थानान्तरण गरिएका सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श 

स्थानान्तरण गरिएका सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श