Sunday, 8 November 2026
ब्रेकिङ

समाचार

पदाधिकारीहरुद्वारा अध्यक्ष ओलीको राजीनामा माग

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकमा पार्टीका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठन गर्न माग गरेका छन । अध्यक्ष ओलीको निवास…

खबर अफ नेपाल

सरकारको कामले जनतामा आशा जगाएको छ- सञ्चारमन्त्री

नुवाकोट- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम…

खबर अफ नेपाल

पश्चिम तराईमा अत्याधिक गर्मी हुने भएकाले सतर्क रहन मौसम विभागको अनुरोध

काठमाडौँ- देशको पश्चिम तराई क्षेत्रमा अत्याधिक गर्मीसंगै तातो लहर लु को जोखिम रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन भनेको छ । विभागले…

खबर अफ नेपाल

स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दाबढीलाई सेवा

सिराहा– महिलाहरूमा बढ्दै गएको जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मिर्चेया नगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य स्क्रिनिङ तथा रोकथाम शिविरमा ४ सयभन्दा बढी महिलाको उत्साहजनक…

खबर अफ नेपाल

लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेजमा ट्याग

काठमाडौँ- काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने,…

खबर अफ नेपाल

सञ्चारमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताउनु भएको छ । दक्षिण एसियाकै पहिलो सामुदायिक…

खबर अफ नेपाल

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं- काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने…

खबर अफ नेपाल

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामार्फत तीन लाख रुपैयाँ लागतमा आवश्यक उपकरण खरिद गरी…

खबर अफ नेपाल

केपिलासगढीमा ‘मह सिकार महोत्सव’ – सार्वजनिक सेवा प्रसारण संस्था

खोटाङ- केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी…

खबर अफ नेपाल