सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा…










