Wednesday, 11 November 2026
ब्रेकिङ

समाचार

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुनेगरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ…

खबर अफ नेपाल

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ । निर्माण क्षेत्रमा देखिएका समस्याको समाधान र निर्माण क्षेत्रका व्यावहारिक चुनौति र सरकारले गर्नुपर्ने…

खबर अफ नेपाल

सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ-  सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट…

खबर अफ नेपाल

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की- कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा…

खबर अफ नेपाल

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन…

खबर अफ नेपाल

आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो…

खबर अफ नेपाल

आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको…

खबर अफ नेपाल

विधेयक पारित गर्ने दबाबमा सरकार

काठमाडौ– सरकारका तर्फबाट प्रतिनिधिसभामा दर्ता भइ राष्ट्रिय सभामा प्रस्तुत चारवटा विधेयकहरु आज पारित गर्नै पर्ने समयको दबाबमा सरकार पुगेको छ । अध्यादेशको निरन्तरता कायम…

खबर अफ नेपाल

पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक- बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति…

खबर अफ नेपाल

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

काँक्रेविहार (सुर्खेत)- राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट…

खबर अफ नेपाल