निर्माण व्यवसायीका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता




काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ ।

निर्माण क्षेत्रमा देखिएका समस्याको समाधान र निर्माण क्षेत्रका व्यावहारिक चुनौति र सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो ।

छलफलका क्रममा आफुहरुले भोग्दै आएको निर्माण सामग्रीको अभाव, सरकारी काममा हुने ढिलासुस्ती तथा रुख काट्न अनुमति पाउन लाग्ने समय, समयमै बिजुली र टेलिफोनको पोल नहटाउने लगायतका समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको भनाई छलफलमा सहभागी निर्माण व्यवसायीहरुले बताएका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण व्यवसायीका समस्या समाधान गर्नकालागि आवश्यक नीतिगत सुधार र परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि व्यवासायीले बताएका छन् ।

प्रधानमन्त्रीले हिजो नीजि क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुसंग समेत छलफल गर्नुभएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः प्रवक्ता पोखरेल