सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितहरुको वार्ता टोली काठमाडौँ आउँदै
बारा- सरकारसँग जारी वार्तालाई निर्णायक निष्कर्षमा पुर्याउने उद्देश्यसहित मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनले गठन गरेको ६ सदस्यीय औपचारिक वार्ता टोली आज निजगढबाट काठमाडौँ आउँदै छ। वार्ता टोली काठमाडौंँ आए पनि…










