काँग्रेसलाई विधि अनुसार चलाउँ भन्दा कार्वाही ! महामन्त्री शर्मा
काठमाडौँ- काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई विधिअनुसार चलाउ भन्दा कारवाही भोग्नुपर्ने अवस्थामा सुधार गर्न आफुहरुले जोखिम लिएको बताउनु भएको छ । नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री…










