बाढीपीडितलाई क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

बाढीपीडितलाई क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि क्यासिनो माजोङले ५४ लाख २३ हजार रुपैयाँ सहयोग गरेको छ।

क्यासिनो माजोङका अध्यक्ष विनोद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलसमक्ष उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

क्यासिनो माजोङ नेपाल, माजोङ वीरगञ्ज, माजोङ नेपालगञ्ज तथा नेपालगञ्ज र वीरगञ्जका कर्मचारी र वीर गोर्खा सेक्युरिटी सर्भिसको संयुक्त पहलमा रकम संकलन गरिएको जनाइएको छ।

बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको क्यासिनो माजोङले जनाएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीपीडितलाई क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

बाढीपीडितलाई क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम