शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको निधन

शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको निधन

काठमाडौँ- शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दिर्घरोग पार्किन्सन्सबाट पिडित धौभडेलको क्यानडाको क्यालगरीमा मृत्यु भएको हो ।

उहाँ त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष सेवा गर्दै प्राध्यापक, क्याम्पस प्रमुखदेखि  डिन र सेरिडको  कार्यकारी निर्देशक समेत रहनुभएको थियो ।

वि.सं. २०५१/०५२ मा भारत र भुटानका लागि नेपाली राजदूत रहनुभएका धौभडेल दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य पनि हुनुहुन्थ्यो ।

२०४६ को जनआन्दोलनमा प्राध्यापक सङ्घको नेतृत्व गर्दै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको थियो ।

उहाँले ‘सेतो गुराँस’ संस्थामार्फत बालबालिकाको शिक्षा र कल्याणमा योगदान पुर्‍याउनुभएको थियो । उहाँ लामो समयदेखि क्यानामा रहनु भएका छोरीसँग बस्दै आउनु भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको निधन

शिक्षाविद् तथा प्राध्यापक हर्षनारायण धौभडेलको निधन

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

लेखर्कका पहिरोपीडित त्रासमा, स्थायी समाधानका लागि सरकारसँग माग

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

सुरु भयो मिथिलामा झुलनोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था

सुरु भयो मिथिलामा झुलनोत्सव – सार्वजनिक सेवा प्रसारण संस्था