गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

काठमाडौँ- गणेश नेपाली आत्मदाहाको विषयलाई छानविन सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

सरकारले गणेश नेपाली घटना प्रकरण गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङ्गले यस्तो जनकारी दिनु भएको हो  ।

गृहमन्त्रीले यो घटनामा संघीय सरकार भन्दा पनि स्थानीय सरकारको भूमिका देखिएको भन्दै देशमा तीन तहका सरकार छन भनेर बुझ्नु पर्ने बताउनु भयो ।

आज प्रतिनिधि सभामा जवाफ दिनुहुँदै  उहाँले सरकारको अथक प्रयासकाबीच गणेश नेपालीलाई बचाउन नसकेको भन्दै घटना प्रति दुख ब्यक्त गर्नुभयो ।

उहाँले संघमा आफ्नो सरकार भएपनि स्थानीय र प्रदेशमा आफ्नो सरकार नभएको भन्दै सरकार भएकाहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

चुलिँदै तनाव – सार्वजनिक सेवा प्रसारण संस्था

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

गणेश नेपालीको घटनालाई राजनीतिक बहसको विषय नबनाउन गगन थापाको आग्रह

जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने