हिमाली जिल्लामा भएको निर्वाचन तयारीमा प्रधानमन्त्रीको चासो

हिमाली जिल्लामा भएको निर्वाचन तयारीमा प्रधानमन्त्रीको चासो

ओखलढुंगा- प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा भएको निर्वाचन तयारी र बस्तुगत अवस्थाबारे जानकारी लिनु भएको छ ।  सोलुखुम्बुको हिमाली क्षेत्र नाम्चेमा पुगेर अनुगमन गरेर सदरमुकाम सल्लेरीमा आएर सरोकारवालाहरुसँगको भेटपछि उहाँले फागुन २१ मै निर्वाचन हुने कुरा बताउनु भएको छ ।

प्रधानमन्त्री कार्कीले सल्लेरी बजारस्थित जिल्ला समन्वय समितिको कार्यालयमा समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुखलगायतका सरोकारवालाहरुसँग वस्तुस्थिति बुझ्नुभएको थियो ।

फर्कने क्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै फागुन २१ मै निर्वाचन सम्भव रहेको बताउनुभयो । उहाँले सरकारले मौसमको पनि अध्ययन गरिरहेको र निर्वाचन देशभरि एकै समयमा सम्भव रहेको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

विपदमा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः सभापति लामिछाने

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था