ग्यासको आपुर्ति सहज बनाउन राष्ट्रिय सभा सदस्यहरुको माग

ग्यासको आपुर्ति सहज बनाउन राष्ट्रिय सभा सदस्यहरुको माग

काठमाडौँ राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर खानका पकाउने ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा पनि आफूले नपाएको बताउनुभयो ।

ग्यास नपाएकै कारण विद्यार्थीलाई समस्या भएको बाउँदै उहाँले सडकमा दाउरा बालेर खाना बनाउनुपर्ने अवस्था आएको आएको जानकारी गराउनुभयो । ग्यास बिक्री वितरणमा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि सदस्य कणको माग थियो ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को अध्ययनले २१ भन्दा धेरै हिमताल नेपालका लागि खतरा रहेको देखाएकाले त्यसको बहाव क्षेत्रमा रहेका संरचनाका बारेमा राज्यसँग सूचना र जवाफ हुनुपर्ने उहाँको भनाइ छ ।

सदस्य विष्णुबहादुर विश्वकर्माले नेपालको उत्तरी भाग हिम क्षेत्र भएकाले यस्तो भूगोलको नियमित निगरानी गरिनुपर्ने बताउनुभयो । तीन हजार १६५ वटा हिमताल रहेको बताउँदै उहाँले तीमध्ये २१ वटा हिमताल फुट्ने खतरामा रहेकाले त्यसप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण:परराष्ट्रमन्त्री

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण:परराष्ट्रमन्त्री

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

आज विश्व प्राथमिक उपचार दिवस

आज विश्व प्राथमिक उपचार दिवस

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर