बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १५: ५० बजे सम्म ३ सय ३२ जनाको मृत्यु भएको छ ।

जसमध्ये रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा २९ जना, चितवनमा १ सय २१ जना, गोरखामा २९ जना, तनहुँमा १९ जना, नवलपरासी पूर्वमा ७४ र नवलपरासी पश्‍चिम १५ जना गरी ३ सय ३२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो