हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

हुम्ला-  हुम्लाकाे अदानचुली गाउँपालिका-४ लाैठीमा बाेलेराे जीप  दुर्घटना भएकाे छ।

अदानचुली गाउँपालिकास्थित लाैठी खाेलामा भे १ च १६८५ नम्बरको जीप दुर्घटना भएकाे हाे।

अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेकाे बाेलेराे जीप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

अदानचुली गाउँपालिका-५ की २३ वर्षीय बिमला सिंहकाे बायाँ हात भाँचिएकाे र ३५ वर्षीय कलक छत्यालकाे अनुहारमा चाेट लागेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिनुभएको छ ।

डबल क्याबकाे जीप ओरालाेमा अनियन्त्रित भई सडकमै  पल्टिएको डिएसपी खड्काको भनाइ छ। जीपमा  चालकसहित ५ जना सवार सवार थिए ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

हुम्लाको लौठीमा बाेलेराे जीप दुर्घटना, २ जना घाइते

प्रतिनिधिसभाको बैठकमा खनिज पदार्थ विधेयक पेस हुने

देशका केही स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

एक जना बेपत्ता ,एक जना घाइते – सार्वजनिक सेवा प्रसारण संस्था

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३२ जनाको मृत्यु

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत