पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ- चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिर छिर्न चार वटा लामको व्यवस्था गरिएको छ ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पहिरो र खहरे खोलाका कारण विपी राजमार्गमा यात्रा कष्टकर

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

मन्त्री श्रेष्ठ – सार्वजनिक सेवा प्रसारण संस्था

भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

कांग्रेसद्वारा सुनसरी घटनाको छानविन गर्न न्यायिक समिति गठनको माग

राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ