नागरिक अगुवा पाण्डेको अन्त्येष्टि – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ-नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उहाँको निवासमा निधन भएको हो ।

पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियान्ताहरु आर्यघाट पुग्नुभएको थियो ।

नेकपाका नेता श्रेष्ठले मुलुकको लोकतान्त्रिककीकरण र रुपान्तरण प्रक्रियामा पाण्डेको योगदान अतुलनीय रहेकोे बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

यी २३ जिल्लामा अत्यधिक वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

कम्युनिस्ट आन्दोलन र समाजवादी सहकार्यबारे गहन छलफल

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि – सार्वजनिक सेवा प्रसारण संस्था

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि – सार्वजनिक सेवा प्रसारण संस्था

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत