अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

काठमाडौँ- सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरबार मंगलबार बसेको बैठकले यसअघि विभिन्न आयोग तथा समितिको प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बैठकले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह