जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन

काठमाडौँ- जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा केही बेरअघि निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गर्नुभयो ।

यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उहाँको अवस्था निकै जटिल रहेकाले तत्काल आइसियुबाट निकाल्न नहुने सुझाव दिएका थिए ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

गणेश नेपालीको घटनालाई राजनीतिक बहसको विषय नबनाउन गगन थापाको आग्रह

गणेश नेपालीको घटनालाई राजनीतिक बहसको विषय नबनाउन गगन थापाको आग्रह

जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन

जलनबाट घाइते युवा गणेश नेपालीको उपचारको क्रममा निधन

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर