नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले सबै प्रतिवादीहरुलाई कसुरदार ठहर गरेको छ ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरु पूर्व उपप्नधानमन्त्री टोप बहादुर रायमाझी गृहमन्त्री बालकृष्ण खाँड,  तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत मुद्दा चलाइएका सबै आरोपीहरुलाई कसुरदार ठहर गरेको हो ।

इजालासले कसुरदारको सजाय निर्धारणका लागि इजालास समक्ष पेश गर्न आदेश गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी