रोल्पाको थवाङ-१ स्थित जलजला जाने बाटोमा जीप दुर्घटना, १५ जना गम्भीर घाइते

रोल्पाको थवाङ-१ स्थित जलजला जाने बाटोमा जीप दुर्घटना, १५ जना गम्भीर घाइते

काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका- १ को  जलजला जाने बाटोमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ । १ जना भने सामान्य घाइते भएका छन ।

रुकुमबाट जलजलामा मेला भर्न गएका यात्रुहरु चढेको जीप दुर्घटनामा परेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

जीप सडकबाट करिब ८ सय मिटर तल खसेको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रामचन्द्र बगालेले जानकारी दिनुभयो । केही घाइतेहरुको अवस्था भने ज्यादै गम्भीर रहेको र उद्दार कार्य जारी रहेको पनि उहाँले बताउनुभयो ।

पानी परेको हुनाले उद्दार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना