Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
नेपाल ३७ रनले विजयी – सार्वजनिक सेवा प्रसारण संस्था – Khabarofnepal

नेपाल ३७ रनले विजयी – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल ३७ रनले विजयी – सार्वजनिक सेवा प्रसारण संस्था




काठमाडौँ- आइसिसी क्रिकेट विश्वकप लिग –२ मा घरेलु टोली नेपाल ३७ रनले विजयी भएको छ । २०१ रनको लक्ष्य सहित जवाफि ब्याटीङ गरेको युएइ ४८ दशमलव २ ओभरमा अल आउट हुदै १६३ रनमा समेटियो ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेका करण केसीले १९ रन खर्चेर ४ विकेट लिए । त्यसैगरी सोमपाल कामी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा ४८.२ ओभरमा १० विकेट गुमाउँदै २०० रन बनाएको थियो ।

नेपालका लागी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ओपनर कुशल भुर्तेलले २४ रन जोडे । यूएईका अजय कुमार र जुनैद सिद्धिकीले ३/३ विकेट लिए । तालिकामा घरेलु टोली १४ अंकका साथ सातौँ स्थानमा छ ।

पराजित युएई भने १० अंक सहित ८ औ स्थानमा छ । नेपालले २१ खेल खेल्दा ६ जित र १३ हार व्यहोरेको छ । अव लिग-२ मा नेपालले यहि १६ गते ओमान विरुद्ध खेल्नेछ ।

यसैगरी बैशाख १८ गते युएईविरुद्ध दोस्रो खेल खेल्दा बैशाख २२ गते ओमानविरुद्ध पनि दोस्रो खेल खेल्नेछ । लिग चरणका खेल सकिए पछि शीर्ष दुई टोलीबीच उपाधिका लागि फाइनल हुनेछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

Ramayana Advance Booking: Ranbir Kapoor & Yash starrer crosses 50,000 pre-sales at National chains, 13 days ahead release

Inside Alexander Skarsgård, Tuva Novotny’s Private Relationship

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute

Drishyam: The Conclusion Day 21: Ajay Devgn’s Thriller Holds Steady, Eyes Rs 365 Crore Mark