युएईलाई ८ विकेटले हराउँदै नेपाल विजयी

युएईलाई ८ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको अन्तर्राष्ट्रिय टी-२० शृङ्खला अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर सुरुवाति ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पारेको थियो।

१२९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलल ५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कुशल भूर्तेलले ५७ रन खर्चेर अविभित ८४ रन जोडे । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा हेमन्त धामीले २ विकेट लिए ।

योजितसँगै युएइ विरुद्ध दुई खेलको शृङ्खलामा नेपालले १-१ ले बराबरी खेलेको छ ।

नेपाल पाहुना टोली युएइसँग हिजो पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।

नेपालले लिग-२ को तयारी स्वरुप युएईसँग टि-२० शृङ्खला खेलेको हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव