दाउन्ने सडक खण्डमा बस दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाईते

दाउन्ने सडक खण्डमा बस दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाईते

पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन । पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको ट्रकले सोही दिशातर्फ आउँदै गरेको बस र सोही दिशातर्फ आउँदै गरेको पिकअप भ्यानलाई ठक्कर दिदाँ बस करिव सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

बस दुर्घटनामा परि घाईते भएका बसमा सवार यात्रुहरुमध्ये केहिको लुम्बिीनी सिटी अस्पताल बुटवलमा उपचार भैरहेको छ भने केहिको स्थानिय चिसापानी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । मृत्यु भएकाहरुको शव जिल्ला अस्पताल परासी सदरमुकाममा राखिएको छ ।

यात्रुबाहक बस काठमाणडौंबाट रोल्पाका लागि हिँडेको जनाइएको छ । यसैबीच विपि राजमार्गमा रोशी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै