ओली र लेखकलाई  स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

ओली र लेखकलाई  स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौँ – पक्राउ पर्नुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई  स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।

ओली र लेखकलाई स्वास्थ्य परीक्षण गर्न प्रहरी परिसर भद्रकालीबाट त्रिवि शिक्षण अस्पताल लगिएको हो । उहाँहरुलाई आज विहान मात्र  ज्यान सम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको  भर्चुवल बैठक बस्ने बताइएको छ । ती बैठकहरुले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने बताइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ – सार्वजनिक सेवा प्रसारण संस्था

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट