Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
अझै रोकिएन बर्षा, काठमाडौँको जनजीवन प्रभावित, भोलिसम्म पानी पर्ने – Khabarofnepal

अझै रोकिएन बर्षा, काठमाडौँको जनजीवन प्रभावित, भोलिसम्म पानी पर्ने

अझै रोकिएन बर्षा, काठमाडौँको जनजीवन प्रभावित, भोलिसम्म पानी पर्ने

काठमाडौँ- काठमाडौँमा अपरान्हतिर सुरु भएको बर्षा अझै रोकिएको छैन । मेघगर्जनसहितको बर्षाले जनजीवन प्रभावित भएको छ  ।

करिव ६ बजेसम्म उज्यालो हुने काठमाडौँमा आज दिउँसैदेखि रातपरेको जस्तो अँध्यारो बनेको छ। विभिन्न कामको शिलशिलामा घर बाहिर वजार र बाटोमा रहेका आम मानिसहरुलाई बर्षादले आवतजावतमा असर पारेको छ।

विद्यालयबाट विद्यार्थीहरु फर्कन समेत कतिपय ठाउँमा समस्या भएको समाचारहरु प्राप्त भएका छन । विद्यालयहरुले विद्यालयमा नै विद्यार्थी राखेर अभिभावकलाई खबर गरेका छन ।

मुख्य बजारमा मानिसहरु ओत लागेर पसल पसलमा बसेका छन । सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण मर्कामा परेका छन ।

ट्याक्सी तथा राइडर सेवा समेत प्राय: बन्द हुँदा मानिसहरु आफ्नो गन्तव्यतर्फ जान सकिरहेका छैनन् ।

काठमाडौँमा मात्र नभई मौसममा आएको बदलावसँगै देशका विभिन्न भागमा हावाहुरी, असिना तथा चट्याङसहित बर्षा भएको छ ।

देशको पूर्वी तथा पश्चिमका विभिन्न जिल्लामा मुसलधारे बर्षा भएको हाम्रा समाचारदाताहरुले जनाएका छन् ।

यसैबीच, मौसमविद् हरिप्रसाद दाहालले नेपालटिभीअनलाइनसँग कुरा गर्दै अझै बर्षा निरन्तर हुने जानकारी दिनुभएको छ। उहाँले भोलिसम्म हल्कादेखि मध्यम बर्षा हुने बताउनुभयो ।

अझै केही समय बर्षा र हावाहुरीको संभावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।।

 

Source link

संबधित खबर

धेरै पढ़िएको

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick

Gigi Hadid Defends Elsa Hosk From Victoria’s Secret Walk Criticism

Akka Trailer Out: Keerthy Suresh And Radhika Apte Fight For The Throne In An Epic Gangster Saga

IIFA 2027 Press Conference Mumbai Live Updates: Bollywood Stars, Latest Announcements & Highlights | IIFA Awards 2027 Press Conference Live Updates

Titans Twitter Review: 7 Tweets to read before watching Jayasurya and Vinayakan starrer fantasy comedy thriller