Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
रुपन्देही र कपिलबस्तु लगायतका पश्चिम तराईका जिल्लामा दिउसै अन्धकार – Khabarofnepal

रुपन्देही र कपिलबस्तु लगायतका पश्चिम तराईका जिल्लामा दिउसै अन्धकार

रुपन्देही र कपिलबस्तु लगायतका पश्चिम तराईका जिल्लामा दिउसै अन्धकार

काठमाडौँ- प्रदेशको केही जिल्लामा शुक्रबार मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । शुक्रबार एक घण्टामा सबैभन्दा धेरै दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर वर्षा मापन भएको छ । तराइका रुपन्देहि ,कपिलबस्तु नवलपरासि लगाएतका जिल्लमा दिउसै देखि हावा हुरिलाग्नुका साथै दिउसै अन्धकार भएको थियो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र ठूलो हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आइतबारसम्म बालीनाली नकाट्नसमेत समेत किसानलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिएको विवरणका आधारमा प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । प्रि–मनसुन अवधि भएकाले हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ । प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन समेत सबैमा अनुरोध गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

How it Affects Your Zodiac Sign

“A Humanitarian, a Deeply Kind Man,” Anupam Kher On Meeting Stevie Wonder

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police