Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्छ- पूर्व प्रधानमन्त्री ओली – Khabarofnepal

निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्छ- पूर्व प्रधानमन्त्री ओली

निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्छ- पूर्व प्रधानमन्त्री ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गंभिर बन्नु पर्ने बताउनु भएको छ ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा उहाँले धाँधलीरहित निर्वाचनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्नु भएको हो ।

मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिए पछि देश संकट तर्फ धकेलिएको अध्यक्ष ओलीको भनाई थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य  नहुने ओलीले बताउनु भयो । चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा उहाँले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओली समक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासा संवोधन गर्दै उहाँले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने पनि बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute

Drishyam: The Conclusion Day 21: Ajay Devgn’s Thriller Holds Steady, Eyes Rs 365 Crore Mark

Udta Teer First Review | Udta Teer First Review Rating | Udta Teer Censor Report | Udta Teer Special Screening Review | Udta Teer Full Movie First Review | Is Udta Teer Worth Watching | Ayushmann Khurrana Udta Teer First Review

Pinkvilla Predicts: Trailer boosts confidence in Ramayana Part One, final update for Udta Teer