कफीको दाना बिक्री गरेर ५ लाखसम्म आम्दानी

कफीको दाना बिक्री गरेर ५ लाखसम्म आम्दानी

धादिङ- धादिङका किसानहरुले कफीको दाना (चेरी)बाट राम्रो आम्दानी गर्न थालेका छन ।

यहाँ एउटा किसानको परिवारले पाँच लाखसम्मको कफी विक्री गरेको किसानहरु बताउँछन् ।

नगदे बालीको रुपमा पाखो र भिरालो तथा बाँझो जमिनमा गरिएको कफी खेतीबाट किसानहरु अहिले विस्तारै आत्मनिर्भर समेत बन्दै जान थालेको छन् ।

परिक्षणको रुपमा ३-४ वर्ष अघिदेखि सुरु गरिएको कफी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि जिल्लाका किसानहरुले अब ब्यवसायिक रुपमा समेत कफी लगाउन थालेका छन् ।

सरकारले समेत किसानहरुलाइ कफी खेतीका लागि प्रोत्साहित गरेको छ , तर किसानहरुले भने आफुहरुले उत्पादन गरेको चेरी प्रशोधन गरी खान योग्य बनाई बजारमा लगेर विक्रि गर्नका लागि सहयोग गर्नुपर्ने माग गरेका छन् ।

प्रति किलो कफी अहिले एक हजार दुई सयमा विक्रि हुने गरेको किसानहरुको भनाइ छ ।

उत्तरी धादिङको खनियाँबास गाउँपालिकामा कफी र अलैँचीको पकेट क्षेत्र विस्तार गर्न समेत सुरु भएको गरिएको कृषि विकास कार्यालय धादिङले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने