Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
काँग्रेस उपभापति शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था – Khabarofnepal

काँग्रेस उपभापति शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था

काँग्रेस उपभापति शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था

चितवन- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

कांग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गर्नुभएको हो ।

उपसभापति शर्माले कसैलाई गाली नगरी आफ्ना कुरा जनतालाई बुझाउन र निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । 

उहाँले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिनुभयो ।

पार्टीले फागुन २१ लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको भन्दै उपसभापति शर्माले अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick

Gigi Hadid Defends Elsa Hosk From Victoria’s Secret Walk Criticism

Akka Trailer Out: Keerthy Suresh And Radhika Apte Fight For The Throne In An Epic Gangster Saga

IIFA 2027 Press Conference Mumbai Live Updates: Bollywood Stars, Latest Announcements & Highlights | IIFA Awards 2027 Press Conference Live Updates

Titans Twitter Review: 7 Tweets to read before watching Jayasurya and Vinayakan starrer fantasy comedy thriller