जेनजी आन्दोलनमा सरकारको आदेशमा गोली चलेको होइन- ओली

जेनजी आन्दोलनमा सरकारको आदेशमा गोली चलेको होइन- ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनमा सरकारले गोली चलाउन आदेश नदिएको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले सामाजिक संजालमा तत्कालिन अवस्थाबारे जानकारी दिदै सरकारको आदेशले गोलि नचलेको स्पष्ट पार्नु भएको हो ।

”केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ। पूर्वप्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

घान्द्रुकमा पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

घान्द्रुकमा पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था