प्रदेशलाई बालियो बनाउनु पर्नेमा बालेनको जोड

प्रदेशलाई बालियो बनाउनु पर्नेमा बालेनको जोड

काठमाडौँ- काठमाडौँ महानगरपालिका निवर्तमान प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले प्रदेशलाई थप बलियो र अधिकार सम्पन्न बनाउनु पर्ने जोड दिनु भएको छ ।

रास्वपाको चुनावी अभियान अन्तर्गत आज जनकपुरमा चुनावी सभालाई सम्बोधन गर्नुहुँदै रास्वपा बरिष्ठ नेता बालेनले संघीय शासन ब्यवस्थलाई थप बलियो बनाउनुपर्ने बताउनु भएको हो ।

”जनकपुर मधेश प्रदेशको राजधानी  हो । जनकपुरको नगरपलिकाको कार्यकारी अधिकृत पाउन काठमाडौँ जानु पर्छ । काठमाडौँ सँग माग्नु पर्ने छ । मधेशबाट काठमाडौँ अधिकार खोज्न होइन पशुपति नाथ घुम्न जाने हो” बालेनले भन्नु भयो ।

बालेनले आफु काम गर्ने मान्छे भएको र काम गरेर देखाउने बताउनु भयो । काठमाडौँको मेयर भएपनि माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा मुकदर्शक बन्नु परेको उहाँको भनाइ थियो । ‘अब गरेर देखाउँछु । काठमाडौंमा मेयरमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भन्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था