सुनको मूल्य निरन्तर उकालोतिर – सार्वजनिक सेवा प्रसारण संस्था

सुनको मूल्य निरन्तर उकालोतिर – सार्वजनिक सेवा प्रसारण संस्था

आज स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत पुस ३० गते कायम भएको उचाईलाई तोड्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको मूल्यले यस भन्दा पहिलेको ५ हजार ६५५ रुपैयाँको उचाईलाई तोड्दै नयाँ उचाई बनाएको हो । आईतबारको बजारमा चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना