देउवा नेतृत्व काँग्रेसले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने

 देउवा नेतृत्व काँग्रेसले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने

ललितपुर-  शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसले यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ ।

आज बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा देउवा नेतृत्व काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्य समितिको  बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

“निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रुपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ,” प्रवक्ता महतले भन्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

सुनसरी-१ बाट हर्क साम्पाङ विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

ललितपुर-२ बाट रास्वपाका जगदीश खरेल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

सिरहा–१ मा रास्वपाका गुप्ता निर्वाचित

कैलाली-२ मा रास्वपाका खनाल विजयी

पर्सा–४ मा रास्वपाका शाक्य निर्वाचित