काँग्रेसलाई विधि अनुसार चलाउँ भन्दा कार्वाही ! महामन्त्री शर्मा

काँग्रेसलाई विधि अनुसार चलाउँ भन्दा कार्वाही ! महामन्त्री शर्मा

काठमाडौँ- काँग्रेस महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई विधिअनुसार चलाउ भन्दा कारवाही भोग्नुपर्ने अवस्थामा सुधार गर्न आफुहरुले जोखिम लिएको बताउनु भएको छ ।

नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले सो पद आफैले विहान नै त्यागेको बताउनु भयो ।

”बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ । विहान देखि नै महामन्त्री पद त्यागेको छु । शर्माले भन्नु भयो । महामन्त्री पद त्यागेकालाई निष्कासनको  के अर्थ शर्माको भनाइ थियो ।

शर्माले जिन्दगीमै पहिलो पटक कारबाही भन्ने शब्दसँग जोडिएको उल्लेख गर्दै बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाही गरिएको दोहोराउनु भयो । शर्माले अबको एक साता सानेपामा सभापति गगन थापको नेतृत्वमा सानेपामा बस्ने पार्टीको अन्तरिम कार्यसमितिले त्यही कार्वाहीको निर्णयको पछाडी पट्टीको पेजमा निर्णय बदरको निर्णय समेत गर्ने बताउनु भयो । अबको एक साता पछि विशेष महाधिवेशनबाट आउने अन्तरिम कार्यसमितिको बैठक सानेपामा बस्ने पनि महामन्त्री शर्माको भनाई थियो ।

विशेष महाधिवेशनमा बोल्दै शर्माले आफुहरुले नेपाल र नेपालीलाई बुझ्ने काँग्रेस बनाउने र देशलाइ नविन बनाउने बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन