Thursday, 29 October 2026
ब्रेकिङ

समाचार

उर्जामन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको…

खबर अफ नेपाल

प्रधानमन्त्री शाह – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताउनु भएको छ। आज भएका प्रमुख काम तथा प्रगति दिनुहुँदै प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको…

खबर अफ नेपाल

प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार,मृत्यु हुनेको सङ्ख्या ५४७ पुग्यो

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल…

खबर अफ नेपाल

राष्ट्रिय विपत्तिले खल्लो भयो जनैपूर्णिमा

काठमाडौँ- आज देशभर नयाँ जनै (यज्ञोपवीत) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइयो । वैदिक परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा पनि सम्मान गर्ने गरिन्छ । आज…

खबर अफ नेपाल

आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान गएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तरराष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा…

खबर अफ नेपाल

रसुवासँग टुटेको सडक सम्पर्क जोडियो

काठमाडौं — काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ। सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सुचारु भएपछि रसुवा पुनः सडक…

खबर अफ नेपाल

प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब उद्धार कोषमा

काठमाडौँ — सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री…

खबर अफ नेपाल

शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन…

खबर अफ नेपाल

आज जनैपूर्णिमा पर्व मनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु…

खबर अफ नेपाल

नेपाल-चीन सीमामा पहिरोपछि बनेको ताल फुट्ने जोखिमबढेपछि तिब्बतमा उद्धार कार्य स्थगित

चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति…

खबर अफ नेपाल