Thursday, 29 October 2026
ब्रेकिङ

समाचार

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार…

खबर अफ नेपाल

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो…

खबर अफ नेपाल

कर्णालीमै पहिलोपटक सीपमा आधारित सिकाइ मेला

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशमै पहिलोपटक निजी क्षेत्रबाट सीपमा आधारित सिकाइ मेला सञ्चालन गरिएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित सिद्ध पाइला विद्यालयले सीपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले…

खबर अफ नेपाल

प्रमुख राजनीतिक दलको घोषणापत्रः ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौँ- प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् । उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्वयन…

खबर अफ नेपाल

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार रुपैयाँ जित्नुस्

काठमाडौँ- तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ ।…

खबर अफ नेपाल

देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक…

खबर अफ नेपाल

७ जना घाइते, २ को अवस्था गम्भीर – सार्वजनिक सेवा प्रसारण संस्था

जुम्ला-कर्णाली राजमार्ग अन्तर्गत तातोपानी गाउँपालिका-६ धौलापानी क्षेत्रमा आज दिउँसो ईभी गाडी दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी शालिकराम खनालका…

खबर अफ नेपाल

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

मोरङ– आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । सो बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङ, झापा…

खबर अफ नेपाल

एमालेको चुनावी घोषणापत्र सार्वजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस…

खबर अफ नेपाल

कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियोः सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताउनुभएको छ । पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा आज भएको खुला…

खबर अफ नेपाल