सिरहा जिल्लामा बिहान ११ बजेसम्म करिब ३० प्रतिशत मतदान
सिरहा — सिरहा जिल्लामा बिहान ११ बजेसम्म करिब ३० प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख निर्वाचन अधिकृत राजन श्रीवास्तवका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा…









